मेरो कल्पनाको नेता!

तपाईंको नेता तपाईंले रोजेको नेता भयो मेरो नेता मैले खोजेको नेता मात्र भयो किनभने तपाईंको नेता सिंहदरबारमा बस्छ तर मैले खोजेको नेता त केवल मेरो कल्पनामा बस्छ।