मौद्रिक नीतिबारे रामेश्वर खनालको टिप्पणी

नेपाल राष्ट्र बैंकले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति ल्याएको छ। मौद्रिक नीतिमा विभिन्न क्षेत्रबाट मिश्रित प्रतिक्रिया आइरहेको छ। यसै सन्दर्भमा हामीले पूर्व अर्थ सचिव तथा अर्थविद् रामेश्वर खनालसँग संक्षिप्त प्रतिक्रिया लिएका छौं। प्रस्तुत छ उनको विचार। राष्ट्र बैंकले शुक्रबार 'लोकप्रिय' हुने उद्देश्यले मौद्रिक नीति ल्याएको देखिन्छ। विशेष गरेर केही कुरामा मलाई...