विश्व कराते च्याम्पियनसिपको छनोटमा नेपालका चार खेलाडी भिड्ने

विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।