सडकबाट जेनजीको प्रश्न– कार्की आयोगको प्रतिवेदन खोइ ?

१ चैत, काठमाडौं । २३ र २४ भदौमा आन्दोलन गर्ने अधिकांश जेनजी अगुवाका ‘प्रोफाइल पिक्चर’ बनेको छ– कार्की आयोगको पूरा प्रतिवेदन खोइ ? रातो पृष्ठभूमिमा जेनजी आगुवाले प्रतिवेदन माग गर्दै लेखिएको तस्वीर प्रोफाइल पिक्चर बनाएका देखिन्छन् …