काठमाडौँ। नेपालमा पहिलोपल्ट फिसिङको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुने भएको छ। कर्णाली र्याफ्टिङ एन्ड एड्भेन्चर प्रालिको तत्त्वावधानमा कर्णालीको सेती नदीमा आयोजना हुन लागेको यो प्रतियोगिता आफैँमा ऐतिहासिक हो। प्रतियोगितामा ३० विदेशी राष्ट्रका चर्चित एङ्लरहरूले भाग लिन लागेको आयोजक कर्णाली र्याफ्टिङ एन्ड एड्भेन्चर प्रालिका संस्थापक देवराज जैसीले नेपालन्युजलाई जानकारी गराए। प्रतियोगिताको नाम ‘सेती कर्णाली अन्तर्राष्ट्रिय महसिर एङ्लिङ […]