दराज नेपालले नयाँ वर्ष २०८३ लाई विशेष बनाउन आफ्नो बहुप्रतीक्षित ४.४ नव वर्ष उत्सव सार्वजनिक गरेको छ। ७५ प्रतिशतसम्मको छुट, निःशुल्क होम डेलिभरी र रु. ८३ लाख बराबरका भौचरहरू सहितको यो सेल चैत २० देखि २७ गतेसम्म सञ्चालन हुनेछ। यस उत्सव अन्तर्गत ग्राहकहरूले विभिन्न क्याटेगरी र प्रमुख साझेदार ब्रान्डहरूमा दैनिक फ्ल्यास सेल मार्फत विशेष अफर […]