शिक्षामन्त्री सस्मितले भने– मलाई कुनै डर छैन, सबै सम्पत्ति इमानदार मेहनतको कमाइ हो

'पारदर्शिता व्यवहारमा देखिनुपर्छ, प्यान नम्बर सुरक्षाका कारण नलेखेको हुँ।'