ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली प्रहार भएको छ। यो जानकारी रोयटर्स र युनाइटेड किङ्गडम म्यारिटाइम ट्रेड अपरेशन्स (युकेएमओटी) ले दिएका हुन्। समाचारअनुसार, ओमानको उत्तरपूर्वतर्फ लाइबेरियाको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि गोली र रकेट आक्रमण भएको छ । जसले जहाजको ब्रिज भागमा क्षति पुर्‍याएको छ। तर जहाजका सबै चालक दल सुरक्षित […]