‘भूमिहीनलाई छिटोछिटो व्यवस्थापन गर्ने नाममा गल्ती गर्ने छुट छैन’

६० दिनभित्र भूमिहीनहरूको डिजिटल प्रमाणीकरण सम्पन्न गर्ने र १००० दिनभित्र वास्तविक सुकुमवासीलाई जग्गा उपलब्ध गराउने सरकारको निर्णय छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको एक महिना पुग्दानपुग्दै थापाथली, गैरीगाउँ र मनोहराको सुकुमवासी बस्ती खाली गराएर लगत संकलन …