कम्युनिष्ट एकताबाट ‘प्रचण्ड’ भागिरहेको ‘विप्लव’को आरोप

काठमाडौँ । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले कम्युनिष्ट एकताबाट आफूहरू नभई पुष्पकमल दाहाल ‘प्रचण्ड’ भागिरहेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले कम्युनिष्ट एकताबाट भागेर ‘प्रचण्ड’लगायतका केही नेताहरूले गम्भीर त्रुटि गरिरहेको समेत बताए । माओवादी विचारलाई भत्काएर एउटा सिट जित्नका लागि विरोधीहरूसँग घाटी जोडेर क्रान्तिको संरक्षण नहुने उनले बताए। ‘प्रचण्ड’ले […]