राजनीतिक रफ्तारमा एमालेका ‘मधेश कमान्डर’

४ पुस, काठमाडौं । मंसिरको दोस्रो साता नेकपा एमालेको ११औँ महाधिवेशनको लागि प्रतिनिधि छनौट हुँदा रघुवीर महासेठ 'तटस्थ' देखिने ध्याउन्नमा थिए । त्यसअघि पार्टी राजनीतिका अधिकांश मोडहरूमा केपी शर्मा ओलीको पक्षमा खुलेरै लागेका महासेठ महाधिवेशनको पूर्वसन्ध्यामा …