रवि-बालेन भेटको प्रबन्ध मिलाएका असिम साह भन्छन्- कथाको सुखद सुरुवात भएको छ
८ पुस, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र काठमाडौं का मेयर बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक भएको उनीहरु निकट नेताले बताएका छन् ।
गएराति असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा रवि र …