राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम ‘इन्डियाज गट ट्यालेन्ट’ को फाइनलमा

१७ पुस, काठमाडौं । नेपाल तेक्वान्दो संघको राष्ट्रिय डेमोन्स्ट्रेसन टिम भारतको टिभी च्यानल सोनी टिभीबाट प्रसारण भइरहेको रियालिटी शो 'इन्डियाज गट ट्यालेन्ट' सिजन ११ मा उत्कृष्ट प्रदर्शन गरी फाइनलमा पुग्न सफल भएको छ । हाल उक्त …