४ महिने छोरा हत्या आरोपमा समातिएका असई कारागार चलान

२३ पुस, काठमाडौं । चार महिने छोराको हत्या आरोपमा समातिएका नेपाल प्रहरीका असई पुष्कर कार्की कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानका आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल चलान भएका …