मोरङ–२ ले पटक–पटक मन्त्री र प्रधानमन्त्री दियो, क्षेत्रले के पायो ?

२१ माघ, विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–६ कैमीका बेचनलाल गोढीको घर छेउमै एउटा खोल्सो (धादरी) छ । उनी सानै छँदा देखेको खोल्सोमा अहिलेसम्म पुल बनेको छैन । बेचनलाल वयस्क भइसकेका छन् । सिधा जाँदा ४–५ सय …