चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा उत्रिएका छन् । पत्रकारिता क्षेत्रमा चर्चा कमाएका ती पत्रकारहरूको चुनावमा भने अग्निपरीक्षा हुने देखिएको छ । ०७९ को निर्वाचनमा नै चितवन २ बाट २ पटक निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फागुन २१ गते हुने निर्वाचनमा पनि उनी सोही निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछन् […]