काठमाडौं- नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले साढे ६ लाखभन्दा बढी पार्टी सदस्यहरूलाई आगामी फागुन २१ को चुनावबाट पार्टीलाई बहुमतमा ल्याउने भूमिका खेल्न सन्देश पत्र पठाएका छन् । शनिबार साँझदेखि पार्टी सदस्यहरूको मोबाइलमा उक्त पत्र पुगेको छ । एमालेको पछिल्लो नवीकृत पार्टी सदस्यहरु ६ लाख ६२ हजार ९ सय ६१ जना छन् । यो संगठित […]