१६ एसपीको पदस्थापन (सूची)

नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका १६ जनाको पदस्थापन भएको छ।