इंग्ल्यान्डविरुद्ध अब्बल प्रदर्शन, फिनिसिङमा फेरि स्तब्ध
२५ माघ, मुम्बई । सन् २०२४ को जुन महिनाको १५ तारिक, नेपालले दक्षिण अफ्रिकासँग टी-२० विश्वकपको खेल खेलेको थियो अनि १ रनले पराजित भएको थियो ।
त्यसको करिब दुई वर्षपछि आज नेपालले इंग्ल्यान्डविरुद्ध खेल्दा त्यसबेलाभन्दा राम्रो …