आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी छ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी खेलमा भारतले टस हारेर अहिले ब्याटिङ गरिरहेको छ । पहिलो ओभरमै अभिषेक शर्मालाई गुमाएको भारत अहिले सम्हालिने प्रयासमा छ । ताजा अवस्थामा ५ ओभरको खेल सकिँदा भारतले एक विकेटको क्षतिमा ४१ रन बनाएको छ । पहिलो ओभरको छैटौँ बलमा […]