'भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ'

'नेपाल सरकारको नीति यस्तो हुनुपर्छ कि जंगल छेउछाउका गाउँलेलाई सार्ने हो,' उनले भनेका थिए, 'मान्छेलाई जनावरसँग राख्न भएन।'