क्रान्तिको ऐनामा नवयुवाको अनुहार

भदौ २३–२४  मा नेपाली समाजले एउटा ऐतिहासिक आन्दोलन देख्यो, जसले नेपाली राजनीति पुनःसंरचना बनाउने मार्ग खोलेको छ । सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयले सुरु भएको असन्तोष केही दिनमै राष्ट्रिय विद्रोहमा परिणत भयो । मुख्यतः २०५४ देखि २०६९ सम्म जन्मिएका जेनरेशन (जेन जी) युवाहरू यस आन्दोलनको अग्रभागमा रहे । युवापुस्ताले नेतृत्व गरेको यस आन्दोलनमा हजारौँ […]