नेकपाको समानुपातिकमा थारू समुदायबाट निराशा*

१ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले टुंग्याएको ९ जना समानुपातिक सांसदमा थारू समुदायबाट निराशा डगौरा समावेश भएकी छिन् । थारु महिलाबाट निराशा चौधरी डगौराको नाम सिफारिस गरिएको छ । बाँकी ६ जना माओवादी केन्द्र र २ …