पोखरा। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाबीच काठमाडौँको खुलामञ्चमा बहसको प्रस्ताव गरेका छन्। उनले फागु पूर्णिमाका दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को पाँचवर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरे। कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभामा शर्माले त्यस्तो प्रस्ताव गरेका हुन्। “फागुन १८ गते होली छ। […]