जेन-जी रेडफोर्सकी संयोजक तिमल्सिना पक्राउ, सरकारको आलोचना नगर्ने सर्तमा छाडियो

काठमाडौं– नेकपा सम्बद्ध जेन–जी रेडफोर्सकी संयोजक स्मृति तिमल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि रिहा गरेको छ। तिमल्सिनालाई मंगलबार बिहान करिब ११ बजे सादा पोसाकमा आएका प्रहरीले अनामनगरबाट ‘पार्टीका मान्छे हौँ, काम छ’ भन्दै नियन्त्रणमा लिएका थिए ।  उनलाई त्यसपछि भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पुर्‍याइएको थियो। सरकारको आलोचना गरेको भिडियोका कारण आफूलाई नियन्त्रणमा लिएको दाबी तिमल्सिनाले गरेकी […]