कांग्रेसले लिडरसिप एकेडेमी चलाउने, जनप्रतिनिधि बन्न कक्षा पूरा गर्नुपर्ने

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक तथा सार्वजनिक नेतृत्व विकासलाई क्षमतायुक्त बनाउने उद्देश्यले ‘कांग्रेस लिडरसिप एकेडेमी’ स्थापना गर्ने भएको छ । पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको मातहतमा गठन हुने एकेडेमीलाई कांग्रेसले ‘ट्रेनिङ …