सत्तारुढ रास्वपाले बाेलायाे सचिवालय बैठक, के-के छन् एजेन्डा ?

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ । सभापति रवि लामिछानेले भोलि आइतबार दिउँसो साढे ३ बजे बस्ने गरी बैठक बाेलाएका हुन् ।