मधेश सरकार : स्वास्थ्यमन्त्रीबाट जंगीलाल राय हटाइए, नरेन्द्र साह नियुक्त

१२ जेठ, जनकपुरधाम । नेपाली कांग्रेसको अनुशासन समितिबाट स्पष्टीकरण सोधिएका जंगीलाल रायलाई मधेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री पदबाट हटाइएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज गरेको मन्त्री परिषद् पुनर्गठन तथा विस्तारको क्रममा रायलाई हटाएका हुन् । रायको ठाउँमा …