चाडपर्वमा बस टिकट अनलाइन बुकिङलाई प्राथमिकता, लामो दूरीमा दुई चालक राख्न आग्रह

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वलाई लक्षित गर्दै सार्वजनिक यातायातको टिकट बिक्रीमा अनलाइन बुकिङलाई प्राथमिकता दिने भएको छ। महासङ्घका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा देशभर भारी वर्षा तथा बाढीपहिरोको जोखिम रहेकाले यात्रुको सुरक्षा, सहज आवागमन र सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित बनाउन विभिन्न निर्देशन दिइएको उल्लेख छ। महासङ्घले चाडपर्वमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउँदै टिकट […]