बाढीले विद्यालयको नामनिसाना छैन, अन्तिम सम्पत्तिको रूपमा बचेका बसमा पनि तोडफोड

बाढीबाट बचेका दुईवटा बस मात्र विद्यालयको अन्तिम भौतिक सम्पत्तिका रूपमा बाँकी थिए । बाँकी रहेको बसमाथि पनि अज्ञात समूहले तोडफोड गरेको छ ।