सुनसरी । सुनसरीमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमार्फत झुट्टा अफवाह फैलाएको आरोपमा एक जना युवक पक्राउ परेका छन्। प्रहरीले सोमबार राति रामचन्द्र ठाकुरको नामको फेसबुक आईडीबाट निर्वाचनलाई असर पार्ने गरी भिडियो अपलोड गरेर समाजमा भ्रम फैलाउने गतिविधि गरेको भन्ने सूचनाका आधारमा प्रहरी परिचालन गरि अभियुक्तलाई नियन्त्रणमा लिएकाे जनाएकाे हाे । जिल्ला […]
काठमाडौं– रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले बताए । मोटरसाइकलमा सवार यात्रीलाई गएराति लुटपाट गर्न खोज्दै गर्दा सोही ठाउँका २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी पक्राउ परेका हुन् । लुटपाट गर्न खोज्ने तीनमध्ये एक जना भने फरार रहेका छन् । निजको […]
भक्तपुरः सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायबव उपरीक्षक प्रकाश जबेगका अनुसार गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बस्दै आएका ३१ वर्षीय आयन सेढाईंलाई पक्राउ गरिएको हो । उनको साथबाट सेल्फ लोडेड राइफल इन्सास एक थान […]
Sunsari. Sunsari police have arrested a young man on charges of spreading false rumors related to the election through the social media platform Facebook. The arrested individual is 27-year-old Ramchandra Thakur, a resident of Mahendra Chowk, Ward No. 3, Inaruwa Municipality, Sunsari.According to a press release issued by the District Police Office, Sunsari, Thakur used a Facebook ID named Ramchandra Thakur to upload and share videos with the intention of directly influencing the House of Representatives election.He was apprehended from his location at Mahendra Chowk in Inaruwa with technical assistance from the Nepal Police Headquarters, Cyber Bureau, Kathmandu. Police also...
Surkhet. Two children have died after falling into a pit in Surkhet. The deceased have been identified as 7-year-old Khemraj Katuwal and 5-year-old Deepika Katuwal from Birendranagar Municipality-9.They are the children of Tek Bahadur Katuwal, who is originally from Chilakhaya, Tilagufaa Municipality-9, Kalikot, and currently resides in Birendranagar-9.According to Deputy Superintendent of Police Mohan Jung Budhathapa of the District Police Office, Surkhet, the children died on Monday evening after falling into a pit dug for house construction....