युएससीआईएसले मंगलबार एक मेमो जारी गर्दै तुरुन्तै सबै विचाराधीन एसाइलम आवेदनहरूको निर्णयमा रोक लगाई ती आवेदनहरूको पुनरावलोकन गर्न निर्देशन दिएको छ। यसअन्तर्गत विश्वका जुनसुकै देशका नागरिकले अमेरिकामा एसाइलमका लागि दिएको आवेदनको निर्णय रोकिँदा नेपालीहरूको आवेदन पनि प्रभावित भएका छन्। युएससीआईएसमा मात्र नेपालीहरूका झन्डै ५ हजार आवेदन विचाराधीन रहेको अनुमान छ भने करिब १० हजार आवेदन […]