गरिखान दियो भने उद्यमीहरूले बनाउँछन् सरकारलाई सबल

यदि उद्यमीसँग कर तिर्ने र धरौटी राख्ने क्षमतामा ह्रास भएको छ भने त्यसलाई न्यायपालिकाले छुट्टै दृष्टिकोणबाट पनि हेर्नुपर्ने अवस्था आउन सक्छ।