संसदीय सेवा दिवस आज, जेन जी आन्दोलनका क्रममा आगजनीबाट भग्नावशेष भएको संघीय संसद भवन

काठमाडौँ। नेपालमा विभिन्न समयमा हुँदै आएको आन्दोलनका क्रममा पटक पटक निशानामा पार्दै आएको संघीय संसद भवन अन्तत: गत भदौ २३ र २४ गते भएको आन्दोलनमा सुरक्षित हुन सकेन। जेन जी आन्दोलनकारीहरुले संसद भवन लक्षित गरेका प्रदर्शनी रोक्न प्रहरीले गोली समेत प्रहार गर्नु परेका थियो। गोली प्रहारबाट २३ गरेको प्रदर्शनीमा १९ जनाले ज्यान गुमाएका थिए । […]