रुकुमपूर्वमा अटो र मोटरसाइकल दुर्घटना, सात जना घाइते

८ कात्तिक, रुकुमपूर्व । रुकुमपूर्वमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन् । शनिबार साँझ करिब साढे पाँच बजे भूमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार …