दूधकुण्ड यात्रामा १० घण्टा बेपत्ता हुँदा…

९ कात्तिक, सोलुखुम्बु । 'पानी र हिमालको छायाँसँगै बाटो हरायो, मोबाइलमा सिग्नल थिएन, वरिपरि कुहिरोमात्र थियो । हामीले हेर्ने आकाश पनि हरायो ।' ओखलढुङ्गाका डेनिस मगरले यसरी यर्थाथ सुनाए ।  सोलुखुम्बुको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल …