फ्रान्सको पछिल्लो प्रदर्शन पनि हिंसात्मक, करिब एक हजार पक्राउ

पेरिस । फ्रान्समा बढ्दो महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध शनिबार देशभर भएको बृहत् प्रदर्शनपछि विभिन्न सहरमा झडप भएका छन् । प्रदर्शनका क्रममा करिब एक हजार मानिस पक्राउ परेको गृह मन्त्रालयले जनाएको छ । दिनभरजसो शान्तिपूर्ण रहेको प्रदर्शन साँझ पर्दै जाँदा राजधानी पेरिस, मार्सेई, लियोँ र बोर्डोलगायत सहरमा हिंसात्मक बनेको थियो । प्रहरीले प्रदर्शनकारीलाई तितरबितर […]