पञ्चायतकालीन कानुनले एकथरी संस्थालाई सदाबहार उन्मुक्ति

गत वर्ष नगरपालिका संघले विभिन्न परियोजना सञ्चालनका लागि दातृ निकायहरूबाट सात करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग लियो। त्यही अवधिमा गाउँपालिका महासंघ नेपालले साढे तीन करोड रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिएको छ। कुनै पनि सामाजिक संस्थाले सरकारका विभिन्न निकायबाट स्वीकृति लिएर मात्रै त्यस्तो आर्थिक सहयोग लिन पाउने व्यवस्था छ। तर, यी दुवै संस्थाले कुनै पनि […]