काठमाडौं– जेन-जी आन्दोलनपश्चात् देशमा पैदा भएको परिस्थितिको विषयमा व्यवसायी, जेन-जी प्रतिनिधि र सरोकारवालाले छलफल गरेका छन् । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनले सरकारीदेखि निजी क्षेत्रमा क्षति पुर्याएको भए पनि त्यसको उपलब्धि रक्षाको विषयमा सरोकारवालाले चासो देखाएका हुन् । बुधबार पेभेलियन हलमा इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) र खबरहबले संयुक्त […]