फेक एकाउन्ट खोलेर धम्कीपूर्ण पोस्ट गर्ने फ्लोरिडाका व्यक्ति एचएसआईद्वारा पक्राउ

सामाजिक सञ्जालमा धम्कीपूर्ण पोस्ट गर्ने फ्लोरिडाका एक व्यक्तिलाई होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन्सले पक्राउ गरेको छ। उनले अमेरिकी अध्यागमन एजेन्सी आइसका अधिकारीहरूलाई गोली हान्नुपर्ने भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप लागेको छ। फोर्ट मायर्सबाट एचएसआईका विशेष एजेन्टहरूले जोसेफ जियानकोला नामका फ्लोरिडाका एक व्यक्तिलाई पक्राउ गरेका हुन्। होमल्याण्ड सेक्युरिटीले आइसका अधिकारीहरूविरुद्ध ज्यान मार्ने धम्कीहरूमा ८ हजार प्रतिशतले वृद्धि […]