काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन कर्णाली याक्स र चितवन राइनोजबीच खेल भइरहेको छ । पहिलो खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले गतिलो सुरूवात गरेको छ । ओपनरद्वय चल्दा कर्णालीले आफूलाई गतिलो स्कोरतिर लगेको हो । कर्णालीलाई गतिलो स्कोरतिर लाने क्रममा प्रियंक पञ्चलले अर्धशतक प्रहार गरेका छन् । तस्बिरहरू