भारतका २ वामपन्थी दलबाट ‘द वायर’माथि प्रतिबन्धको विरोध

२६ वैशाख, काठमाडौं । भारतका दुई वामपन्थी दल भाकपा मार्क्सवादी र भाकपाले समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएकोमा विरोध जनाएका छन् । भारत र पाकिस्तानबीच जारी तनावबीच यसका सामग्रीलाई लिएर भारत सरकारले शुक्रबार प्रतिबन्ध लगाएको हो …