हाम्रा आमा-दिदीबहिनीहरूको सिन्दूर मेटाउने आतङ्ककारीहरूलाई मेटाइदियौं : प्रधानमन्त्री मोदी

पाकिस्तानसँगको युद्धविरामको ५१ घण्टापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार रात ८ बजे राष्ट्रको नाममा सम्बोधन गरे । भारतीय प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै आतङ्कवादविरुद्ध कडा कारबाहीको प्रतिबद्धता दोहोर्‍याए। २२ मिनेट लामो सम्बोधनमा उनले पहलगाम आक्रमण, अपरेशन सिन्दूर, युद्धविराम, सिन्धु जल सम्झौता र पाकिस्तान अधिकृत कश्मीर (पीओके) का विषयमा चर्चा गरे। देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री […]