टोकियो। जापानको औद्योगिक उत्पादन अक्टोबर महिनामा अघिल्लो महिनाभन्दा १.४ प्रतिशतले वृद्धि भएको छ । उक्त वृद्धि मुख्यतः सवारीसाधन उत्पादनमा आएको ठूलो वृद्धिका कारण भएको सरकारी तथ्याङ्कले शुक्रबार जनाएको छ । अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका अनुसार सेप्टेम्बरमा औद्योगिक उत्पादन २।६ प्रतिशतले बढेको थियो, जसलाई पछिल्लो संशोधनपछि अझ बढाइएको हो । अक्टोबरमा मोटर सवारी क्षेत्र मात्र […]