भारी वर्षा र भूस्खलनपछि श्रीलंकामा ‘आपतकालीन अवस्था’ घोषणा

श्रीलंका आपतकालीन व्यवस्थापन केन्द्रका अनुसार २०० भन्दा बढी मानिस बेपत्ता छन् र करिब २०,००० घरहरू नष्ट भएका छन्। एक लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सार्नुपरेको छ।