एमाले महाधिवेशनमा ओली–पोखरेल प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नै प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका छन्। संस्थापनइतर पक्षबाट अध्यक्षमा पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने टुंगो लागेको छ। उपाध्यक्षमा गोकर्ण विष्टसहित परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल प्रतिस्पर्धामा छन् भने उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार हुनेछन्। सचिव […]