पर्सा। वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो। यसअघि महानगरले दुईपटक गरेर पाँच दिन जाडो बिदा दिइसकेको छ। वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखा […]