काठमाडाैंबाट १२ जना पक्राउ

काठमाडौं ।राजधानी काठमाडाैं चाबहिल, गौशाला र तिलगङ्गा क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई दु:ख दिने र लुटपाटमा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ । लुटपाट र अभद्र व्यवहारको आरोपमा पक्राउ परेका व्यक्तिहरूले सो क्षेत्रमा हिँडडुल गर्ने पर्यटक तथा सर्वसाधारणलाई बलजफती गर्ने, विभिन्न प्रलोभनमा पारी […]