काठमाडौं – नेपाली कांग्रेस अहिले चरम आन्तरिक द्वन्द्वमा छ । खास गरी विशेष महाधिवेशन तत्काल गरिहाल्ने भन्ने र फागुन २१ को निर्वाचनपछि मात्रै नियमित महाधिवेशन गर्ने भन्ने विवादमा कांग्रेस फसेको हो । विशेष महाधिवेशनको वकालत महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले गरेका छन् भने सभापति शेरबहादुर देउवलासहितका नेता भने त्यसको ठीक विपक्षमा छन् । कांग्रेसका […]