मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई समयमा चिनौँ : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिन्न आग्रह गरेका छन्।